Logo

कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन



काठमाडौं, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवं प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी० का गतिविधिबारे आज सम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै उनले यस्तो निर्देशन दिएका हुन् ।उक्त बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारी उपस्थित थिए ।



प्रतिक्रिया दिनुहोस्