Logo

प्रधानमन्त्री देउवा भोलि बालुवाटार सर्ने



काठमाडौं, ३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि सरकारी निवास बालुवाटार सर्ने भएका छन् । सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्रीमा नियुक्त देउवाले मंगलबार राति नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ खाईसकेका छन् ।

प्रधानमन्त्रीमा देउवाले सपथ खाएको भोलिपल्ट (हिजो) बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छोडेका हुन। उनी हिजै भक्तपुरको बालकोटस्थित् निजी निवासमा सरिसकेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम