Logo

आज बिदेशी मुद्रा सटहीदर कति ?



काठमाडौं, ३१ असार । नेपाल राष्ट्र बैंकको अनुसार आज अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४ पैसा र बिक्रिदर ११९ रुपैयाँ ६४ पैसा रहेको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ५३ पैसा र बिक्रिदर १३० रुपैयाँ १८ रुपैयाँ रहेको छ ।

यसैगरी, क्यानेडियन डलर एकको खरिददर ८८ रुपैयाँ ६७ पैसा र बिक्रिदर ८९ रुपैयाँ १२ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्