Logo

सुनचाँदीको मुल्य आज कति ?



काठमाडौं, ३१ असार । नेपाली बजारमा आज छापावाल सुनको मुल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, चाँदीको मुल्य प्रतितोला १३ सय २० रुपैयाँमा खरिद बिक्रि भइरहेको संघले जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्