Logo

ग्लोबल आईएमई लघुवित्तका संचालक श्रेष्ठको राजिनामा स्वीकृत



काठमाडौं, ३१ असार । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका सञ्चालक परमेश्वर श्रेष्ठले दिएको राजिनामा स्विकृत भएको छ । ग्लोबल आइएमई बैंकको तर्फबाट प्रतिनिधित्व गरेका श्रेष्ठले सञ्चालक पदबाट राजिनामा दिएका हुन् ।

असार २९ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।



प्रतिक्रिया दिनुहोस्