Logo

इन्फिनिटी लघुवित्तकी संचालक संगिताको राजिनामा स्वीकृत



काठमाडौं, ३१ असार । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सञ्चालक संगिता कडरियाले पदबाट राजिनामा दिएकी छिन् । इन्फिनिटी लघुवित्तले संचालक पदबाट कडरियाले व्यक्तिगत कारण देखाउदै दिएको राजिनामा स्वीकृत गरेको छ ।

एक सुचना जारी गर्दै कम्पनीको असार ३० गते बसेको ६८ औं सञ्चालक समितिको बैठकले कडरियाले दिएको राजिनामा स्वीकृत गरेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्