Logo

अमेरिकी राजदुत बेरीले भेटेरै दिए प्रधानमन्त्री देउवालाई बधाई



काठमाडौं, ३१ असार । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु. बेरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । प्रधानमन्त्री देउवाको निजी निवास बुढानिलकण्ठमा पुगेर बेरीले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री देउवाको ट्विटर ह्याण्डलमा उक्त भेटवार्ताबारे जानकारी गराईएको छ । र, आफ्नो कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध उचाईमा पुर्याउने पनि उनले विश्वास दिलाएका छन् ।



प्रतिक्रिया दिनुहोस्