Logo

दोहोरो अंकले नेप्से बढ्दा ८ अर्बको कारोबार



काठमाडौं, ३१ असार । साताको कारोबारको अन्तिम दिन आज नेप्से बढेको छ । बिहीबार ११ दशमलव ३३ अंकले बढेर नेप्से २८ सय ८३ दशमलव ३८ विन्दुमा रोकिएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.९३ अकले बढेर ५४१ दशमलव ३१ विन्दुमा थामिएको छ ।

नेप्सेको अनुसार आज २२३ कम्पनीको ७३ हजार २७२ पटक कारोबार भएर ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२ रुपैयाँ बराबरको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता खरिद बिक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्