Logo

आज यी कम्पनीको कारोबार उच्च



काठमाडौं, ३१ असार । नेप्से आज ० दशमलव ३९ प्रतिशतले बढ्दा ८ अर्ब बढीको कारोबार भएको छ । नेप्सेको अनुसार आज सबैभन्दा गुरास फाइनान्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको आज प्रतिकित्ता १२ सय २१ रुपैयाँमा शेयरमुल्य कायम भई ३६ करोड ६१ लाख बढीको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशियाको प्रतिकित्ता ९९४ रुपैयाँ शेयरमुल्य कायम भई ३३ करोड बढीको कारोबार भएको छ । यसैगरी, मरोमाइक्रोफाइनान्स लघुवित्तको २३ करोड ४६ लाख बढीको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्