Logo

रैराङ हाइड्रोपावरसहित यी कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि



काठमाडौं, ३१ असार । आज २२३ कम्पनीको ७३ हजार २७२ पटक कारोबार भएर ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२ रुपैयाँ बराबरको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता खरिद बिक्रि भएको छ ।

नेप्सेको अनुसार शेयरमूल्य बढ्ने कम्पनीहरुमा आज रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ङादी ग्रुप पावर कम्पनी रहेका छन् । आज ङादीको ५७० रुपैयाँ अन्तिम शेयरमूल्य कायम भई ९.४० प्रतिशतले बढेको छ ।

त्यस्तै, रैराङको ८.९१ प्रतिशतले शेयरमूलय बृद्धि भएर ४२८ रुपैयाँ अन्तिम शेयरमुल्य कायम भएको छ । यसैगरी, गणपति माइक्रोफाइनान्सको आज ७.८८ प्रतिशतले शेयरमुल्य बृद्धि भएको छ ।



प्रतिक्रिया दिनुहोस्