Logo

प्रधानमन्त्री देउवा बालुवाटार सरे (फोटोफिचर)



काठमाडौं, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् । उनी आज (शुक्रबार) बिहान १० बजे बालुवाटार प्रवेश गरेका हुन् ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए । उनी साइत हेराएर मात्रै बालुवाटार प्रवेश गरेको जनाईएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्