Logo

आज बिदेशी मुद्रा कतिमा साट्न पाइन्छ ?



काठमाडौं, १ साउन । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ९७ पैसा र बिक्रिदर ११९ रुपैयाँ ५७ पैसा रहुेको नेपाल राष्ट्र बैंकलृे जनाएको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १३० रुपैयाँ ३१ पैसा र बिक्रिदर १३० रुपैयाँ ९७ पैसा रहेको छ ।

बैंकको अनुसार आज एक क्यानेडियन डलरको खरिददर ९५ रुपैयाँ १२ पैसा र बिक्रिदर ९५ रुपैयाँ ६० पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम