Logo

सानिमा इन्स्योरेन्सले ६० लाख कित्ता आईपिओ निष्कासन गर्ने



काठमाडौं, १ साउन । सानिमा लाइफ इन्स्योरेन्सले आईपिओ निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनको लागि अनुमति दिएको हो ।

कम्पनीले असार ९ गते आईपिओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा निवेदन दिएको थियो । १ अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीले आईपिओ बिक्रि तथा प्रबन्धकको जिम्मा प्रभु क्यापिटल लिमिटेडलाई दिएको छ । आईपिओ जारी गरेपछि कम्पनीको चुक्तापुँजी २ अर्ब बराबरको पुग्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot