Logo

संसद् बैठअघि सांसदहरुको एन्टिजेन टेष्ट (फोटोफिचर)



काठमाडौं, १ साउन । प्रतिनिधि सभाको बैठक आउने आइतबार अर्थात् यही साउन ३ गते बस्दैछ । बैठक अघि आज बैठक हलको सभामुख अग्निप्रसाद सापकोटाले स्थलगत अवलोकन गरेका थिए ।

त्यसलगत्तै सांसदहरुले एन्टिजेन टेष्ट गरिएको छ। हाम्रा सहकर्मी मुकुन्द कालिकोटेकाअनुसार अहिले सांसदहरुको स्वाब संकलन भइरहेको छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्