Logo

एमाले संसदीय दलको बैठक जारी (फोटोफिचर)



काठमाडौं, १ साउन । नेकपा (एमाले) को संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित् संसद भवनको ल्होत्से हलमा जारी बैठकमा दलका नेता केपी शर्मा ओलीले परिवर्तित राजनीतिक अवस्थाको बारेमा ब्रिफिङ गरिरहेका छन् । यसअघि एमालेको स्थायी कमिटी बैठक बसेको थियो। उक्त बैठकले पार्टी पँक्ति वर्तमान सरकारको विपक्षमा उभिने निर्णय गरेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्