Logo

एक्सेल डेभलपमेण्ट बैंकको कामु सीईओमा कार्की



काठमाडौं, १ साउन । एक्सेल डेभलपमेण्ट बैंकले कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लेखराज कार्कीलाई नियुक्त गरेको छ । प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेलेको पदावधि असार मसान्तमा सकिएसँगै बैंकले काकीलार्ई नियुक्त गरेको हो ।

कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मको लागि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा कार्कीलाई नियुक्त गरेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्