Logo

कोइराला परिवारका तीन नेताको ‘लञ्च-मिटिङ’



काठमाडौं, २ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका कोइराला परिवारका तीन नेताहरुले आज लञ्च मिटिङ गरेका छन् । आज (शनिबार) तीन नेताहरु डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइरालाले आज भेटवार्ता गरेका हुन् ।

पार्टीको महाधिवेशन नजिकिँदै जाँदा यी तीन नेताबीच भेटवार्ता बाक्लो भएको छ । आसन्न महाधिवेशनमा कोइराला परिवारबाट सहमतिमै एक जनालाई सभापतिमा उठाउने तयारी रहेको स्रोतको दाबी छ । आज भने उनीहरु शशांकको निवास महाराजगञ्जस्थित् निवासमा भेला भएका हुन् । तस्विर : दिनेशचन्द्र थपलिया/फेशबुक



प्रतिक्रिया दिनुहोस्