Logo

जनरल इन्स्योरेन्सको सञ्चालकमा अग्रवाल



काठमाडौं, ३ साउन। जनरल इन्स्योरेन्सले सञ्चालक पदमा मिता मुरारका अग्रवाललाई नियुक्त गरेको छ । सञ्चालक दिपेन्द्र अग्रवालले राजीननामा दिएपछि संस्थापक शेयरधनी अग्रवाल कम्पनीको रित्त सञ्चालक पदमा मुरारका नियुक्त भएकी हुन् ।

यस अघिका सञ्चालक दिपेन्द्र अग्रवालले दिएको राजीनामा स्वीृकृत गर्दै कम्पनीले साउन १ गते मिता मुरारका अग्रवाललाई सञ्चालकमा नियुक्त गरेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्