Logo

ट्रि हाउसमा सर्वसाधारणको भीड(फोटोफिचर)



दमौली, ३ साउन: तनहुँको म्याग्दे गाउँपालिका–२ ज्यानटाङ सामुदायिक वनभित्र निर्माण गरिएको ट्रि हाउसमा सर्वसाधारणको भीड । हरियाली पार्कसहितको उक्त ठाउँमा वनभोज स्थल, रेष्टुरेन्टसमेत बनाउने तयारी छ ।

तस्वीर : कृष्ण न्यौपाने-रासस



प्रतिक्रिया दिनुहोस्