Logo

काँग्रेस संसदीय दलको बैठक, तस्बिरमा हेर्नुहोस्



काठमाडौँ, ३ साउन। नेपाली काँग्रेस संसदीय दलको बैठक शुरु भएको छ । आज दिउँसो २ बजे बस्ने भनिएको संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा २:४५ बाट सुरु भएको हो।

आज बस्ने बैठकले अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकलगायत अन्य समसमायिक राजनीतिक विषयमा छलफल हुने स्रोतले जनाएको छ । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो ।

Photo Source: Mukunda Kalikote/reportersnepal



प्रतिक्रिया दिनुहोस्