Logo

यी हुन् देउवालाई मत दिने जसपाका १९ सांसद (नामावलीसहित)



काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टीका १९ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् । आज जसपा केन्द्रीय कार्यालयमा बसेको जसपा संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो ।

विश्वासको मत दिने पक्षमा यसअघि केपी शर्मा ओलीले मन्त्री बनाएका रेणुका गुरुङ्ग पनि छिन् । यसअघि जसपाको महन्थ ठाकुर समूहमा रहेका प्रमोद साह, नरमाया ढकाल, लिलादेवी सिटौला पनि विश्वासको मतको पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्