Logo

प्रधानमन्त्री देउवाले मागे महन्थ ठाकुरसँग पनि विश्वासको मत (पत्रसहित)



काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिनको लागि जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरलाई आग्रह गरेका छन् । आज ठाकुरलाई पत्र पठाउँदै देउवाले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

देउवाले पठाएको पत्रमा भनिएको छ,‘प्रस्तुत विषयमा २०७८/०४/३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेकोले उक्त प्रस्तावमा यहाँ र यहाँ सम्वद्ध माननीय सदस्यहरुको तर्फबाट समर्थन गर्न गराईदिनु हुन हार्दिक अनुरोध गर्दछु ।’ file photo



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम