Logo

आज बिदेशीमुद्रा कतिमा साट्न पाइन्छ ?



काठमाडौं, ४ साउन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकन डलरको खरिददर ११९ रुपैयाँ र बिक्रिदर ११९ रुपैयाँ ६० पैसा रहेको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ४० पैसा र बिक्रिदर १३० रुपैयाँ ६ पैसा रहेको छ ।

यसैगरी, क्यानेडियन डलर एकको खरिददर आज ९४ रुपैयाँ ३५ पैसा र बिक्रिदर ९४ रुपैयाँ ८२ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्