Logo

साउनको पहिलो सोमबारः पशुपति परिसरमा जे देखियो (तस्वीरसहित)



काठमाडौं, ४ साउन । प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौ भक्तजनको भिड लाग्नेमा यस वर्ष भने मन्दिरको मुल ढोकामा ताला लगाइएको छ । मन्दिरमा प्रवेश गर्न नदिएपनि भक्तजनहरु बाहिरबाटै दर्शन गरेर फर्किएका छन् । यस वर्ष पशुपति क्षेत्रमा शिवका भजन र आराधनाका स्तोत्र घन्किएका छैनन् । कोरोना भाइरसको संक्रमणको कारण बैशाख १६ गतेदेखि जारी निषेधाज्ञाले पशुपति मुल मन्दिरभित्र भक्तजनहरुलाई प्रवेश दिइएको छैन् ।

-तस्वीरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्