Logo

तीनचुलीबाट ५ जना जुवाडे पक्राउ



काठमाडौं, ४ साउन । तास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानरगपालिका ६ तिनचुली बिगमार्ट नजिक वीरेन्द्र लामाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ललितपुर गोदावरी घर हुने ३५ वर्षीया तारा थापा लगायत ५ जना आइतबार दिउँसो पक्राउ गरेका हुन्।

उनको घरमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३९ हजार ९ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्