Logo

आज डलरको भाउ कति ?



काठमाडौं, ५ असार । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५० पैसा र बिक्रिदर १२० रुपैयाँ १० पैसा रहेको छ । त्यस्तै, युके पाउण्ड स्टिलिङ एकको खरिददर १६३ रुपैयाँ ८९ पैसा र बिक्रिदर १६४ रुपैयाँ ७१ पैसा रहेको छ ।

यसैगरी, यरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ७१ पैसा र बिक्रिदर १४१ रुपैयाँ ४१ पैसा रहेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्