Logo

प्रभु बैंकको ५० हजार कित्ता संस्थापक शेयर आजबाट लिलामीमा



काठमाडौं, ५ साउन । आजदेखि प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा भएको प्रभु बैंकको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा आएको छ ।

कम्पनीले आजदेखि ५ सय रुपैयाँ प्रतिकित्ता तोकेर ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कम्पनीले शेयर खरिदको लागि तोकिएको मुल्य वा सोभन्दा बढी मुल्य अंकित गरेर न्युनतम ५ हजार देखि अधिकतम सम्पुर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot