Logo

साथीहरुसँग स्विमिङमा रमाउदै प्रियंका कार्की



काठमाडौं, ५ साउन । नेपाली चलचित्रकी लोकप्रिय नायिका प्रियंका कार्की केही समयमा आमा बन्दैछिन् । आमा बन्नेभएपछि प्रियंका झन चर्चामा छिन् । उनले गर्भवती भएको फोटो सार्वजजिक गरेसँगै उनलाई नकरात्मक प्रतिक्रिया आएपनि उनले त्यता खासै महत्व दिने गरेकी छैनन् ।

सन्तानलाई जन्म दिने दिन नजिक आउदै गर्दा आज प्रियंकाले साथीहरुसँगको स्विमिङ पुलको केही रमाइला तस्वीरहरु सामाजिक संजालमा शेयर गरेकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्