Logo

आज यी कम्पनीको लगानीकर्ताले कमाए धेरै



काठमाडौं, ५ साउन । नेप्सेमा आज २१९ कम्पनीको ८४ हजार ४६८ पटक कारोबार भएर ७ अर्ब ८९ करोड ७५ हजार ९४ हजार २६९ रुपैयाँ बराबरको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयर कारोबार भएको छ ।

नेप्सेको अनुसार सबैभन्दा धेरै लक्ष्मी उन्नती कोषको शेयरमुल्य १०.०४ प्रतिशतले बढेको छ । त्यस्तै, लक्ष्मी इक्यिुटी फण्डको पनि १०.०१ प्रतिशतले शेयरमुल्य बढेको छ । यसैगरी, बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ३९ प्रतिशतका दरले कमाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्