Logo

आज कतिमा साट्न पाइन्छ बिदेशी मुद्रा ?



काठमाडौं, ६ असार । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ९ पैसा र बिक्रिदर ११९ रुपैयाँ ६९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ६२ पैसा र बिक्रिदर १३० रुपैयाँ २७ पैसा रहेको छ ।

यसैगरी, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ४० पैसा र बिक्रिदर १४१ रुपैयाँ १० रुपैयाँ रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्