Logo

उपेन्द्र यादवसँग स्विस राजदूत क्यापेलरको भेटवार्ता, के कुरा भयो ?



काठमाडौं, ६ साउन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वॉन क्यापेलरबीच भेटवार्ता भएको छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवसँग पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बुधबार दिउसो उनीहरुबीच भेटवार्ता भएको यादवका प्रेस सल्लाहकार महेश चौरसियाले जानकारी दिए । उनकाअनुसार राजनीतिको पछिल्लो अवस्था लगायत नेपालको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्