Logo

ग्रिन डेभलपमेन्ट बैंकद्वारा कर्मचारी माग



काठमाडौं, ६ साउन । ग्रिन डेभलपमेन्ट बैंकले आफ्नो विभिन्न शाखा कार्यालयको लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले रिलेशनसिप म्यानेजर पदका लागि असिस्टेन्टदेखि जुनियर अफिसरसम्मका लागि विभिन्न पदमा कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले साउन १८ गते बैंकिङ समयभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस्