Logo

२०३२ को ओलम्पिक अष्ट्रेलियामा हुने



एजेन्सी, ६ साउन । सन् २०३२ को ओलम्पिक खेल अष्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ब्रिसबेनलाई २०३२ को ओलम्पिक आयोजनास्थल चयन गरेको हो ।



प्रतिक्रिया दिनुहोस्