Logo

नेप्सेद्वारा नेपाल एग्रो लघुवित्तको बोनस शेयर सूचिकृत



काठमाडौं, ६ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ बोनस शेयर सुचिकृत गरेको छ । नेप्सेको अनुसार कम्पनीले उक्त बोनस शेयर वापतको ८० हजार १४२ दशमलव २६ कित्ता शेयर साउन ५ गते सुचिकृत गरेको हो ।

असार २१ गते सम्पन्न भएको साधारण सभाबाट पारित भएको १४ प्रतिशत बोनस शेयर १५ दिनभित्रै कम्पनीले बोनस शेयर सूचीकृत गराएको हो ।

 



प्रतिक्रिया दिनुहोस्