Logo

आज २८३८ नयाँ संक्रमित थप, १४७५ निको



काठमाडौं, ६ साउन । आज नेपालमा कोरोना भाइरसका २ हजार ८ सय ३८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ७२ हजार ८ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ४ सय ७५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ३६ हजार ४ सय ३ जना संक्रमणमुक्त भएको छन् ।



प्रतिक्रिया दिनुहोस्