Logo

आज बिदेशी मुद्रा कतिमा साट्न पाइन्छ ?



काठमाडौं, ७ साउन । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ९ पैसा र बिक्रिदर ११९ रुपैयाँ ६९ पैसा रहेको छ । नेपाल राष्ट्र बैैकको अनुसार आज युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रिदर १४० रुपैयाँ ९५ पैसा रहेको छ।

यसैगरी, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ १८ पैसा र बिक्रिदर १२९ रुपैयाँ ८३ पैसा रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्