Logo

मन्त्रिपरिषद बैठक बस्दै



काठमाडौं, ७ साउन । मन्त्रिपरिषद बैठक बस्दैछ । आज साँझ ५ बजे बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए । बैठक सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारमा अहिले चार जनामात्रै मन्त्री छन् ।

कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्र बहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री छन् भने माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुषाल उर्जामन्त्री छिन् । file photo



प्रतिक्रिया दिनुहोस्