Logo

९८ सईको इन्स्पेक्टरमा बढुवा सिफारिश (सुचीसहित)



काठमाडौं, ८ साउन । नयाँ सरकार आएपछि नेपाल प्रहरीमा जुनियर अधिकृतहरुको पनि धमाधम बढुवा निस्कन लागेको छ । प्रहरीमा गएराति ९८ जना सईको इन्स्पेक्टरमा बढुवा निस्किएको छ ।

बढुवामा परेकाहरुमा केशव थापा पहिलो नम्बरमा छन् । सुरेश ठाकुर, डम्बर दत्त भट्ट, दिपक न्यौपाने, लोकबहादुर सिंह, राजेशकुमार बर्तौला, ज्ञानेन्द्रबहादुर खत्री पनि बढुवाको सूचीमा अगाडि छन् ।

यसअघि प्रहरीको प्राविधिकतर्फको डिएपीहरुको बढुवा सिफारिश भएको थियो । डिआइजीको एउटा दरबन्दीमा सौरभ राणाको बढुवा सिफारिश भइसकेको छ ।

सुची हेर्न यहाँ क्लिक गर्नुहोस्ः



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम