Logo

१० जिल्लामा ५०० भन्दा बढी संक्रमित



काठमाडौं, ८ साउन । अहिले ५०० भन्दा बढी कोरोना सङ्क्रमित भएका जिल्ला १० वटा रहेका छन् ।

तिनमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी (पूर्व) र रुपन्देही रहेका छन् । यही साउन ६ गते मात्र ५ं०० भन्दा बढी सङ्क्रमति हुने नवलपरासी (पूर्व), रुपन्देही र कास्की जिल्ला थपिएका हुन् । यसैगरी २०० भन्दा बढी सङ्क्रमति हुने जिल्ला २६ पुगेका छन् ।

मन्त्रालयले अघिल्लो हप्ताको तुलनामा यस हप्ता २०० भन्दा बढी सङ्क्रमण हुने जिल्ला धेरै थपिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot