Logo

इटालीलाई युरो कप दिलाउने दुई भेट्रान खेलाडी साथ साथ



एजेन्सी, ८ साउन । इटालीलाई युरो कपको उपाधि दिलाउन मुख्य भूमिका खेल्ने फुटबल खेलाडी हुन् बोनुसी र चियलिनी । दुवै खेलाडी ३४ वर्ष कटिसकेका छन् । लामो खेल अनुभव भएका अग्लो कदका यी दुवै एउटै क्लबबाट खेल्छन् ।

जुभेन्टसबाट खेल्ने बोनुसी र चियलिनी समान उमेरका छन् । दुवै खेलाडी एउटै क्लबबाट खेल्छन् र एउटै देशका हुन् । उनीहरुले सँगै खाएको र सँगै बिदा मनाएको तस्बिर पनि राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्