Logo

चीनकी कियानलाइ टोकियो ओलम्पिकको पहिलो स्वर्ण



एजेन्सी, ९ साउन । चीनकी याङ कियानले टोकियो ओलम्पिकमा पहिलो स्वर्ण जितेकी छिन् । सुटिङको १० मिटर एयर राइफलतर्फको स्पर्धामा उनले स्वर्ण जितेकी हुन् ।

फाइनलमा कियानले रुसकी अनास्टासिला गालासिनालाई पराजित गरेकी हुन् । कुल २५१.८ अंकका साथ कियानले ओलम्पिक रेकर्ड समेत राखेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्