Logo

रसुवागढी नाकाबाट आयात भएको जुम क्रेन(फोटोफिचर)



रसुवा, ९ साउन: नेपालको उत्तरी नाका रसुवागढीबाट आयात भएको जुम क्रेन । रसुवाको सबैभन्दा ठूलो २१६ मेगावाट क्षमताको अपर त्रिशूली वान जलविद्युत निर्माणका लागि यो क्रेन प्रयोग गरिने छ भने यसको मूल्य करीब ९० हजार यूएस डलर पर्छ ।

-तस्वीरः ज्ञानेन्द्र न्यौपाने, रासस



प्रतिक्रिया दिनुहोस्