Logo

कांग्रेस पदाधिकारी बैठक सम्पन्न, साउन १२ गतेको वडा अधिवेशन स्थगन् गर्ने निर्णय



काठमाडौं, ९ साउन । नेपाली कांग्रेसको नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ ।आज (शनिबार) पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले वडा अधिवेशन स्थगन् गर्ने निर्णय गरेको हो । यसअघि वडा अधिवेशन आउने साउन १२ गतेको लागि तोकिएको थियो ।

आजको बैठकले वडा अधिवेशन स्थगन् गर्नेमात्रै निर्णय भएको तर नयाँ मिति घोषणा गरिएको छैन् । पार्टीको १४औं महाधिवेशन भने निर्धारित मितिमै हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । file photo

 



प्रतिक्रिया दिनुहोस्