Logo

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामाको घोषणा



काठमाडौँ, १० साउन। नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले आफूले नेपाल फुटबल संघ एन्फासमक्ष राजीनामा दिन लागेको जानकारी गराएका हुन् । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताएका छन् ।-Photo Source: Facebook/Abdullah Almutairi



प्रतिक्रिया दिनुहोस्