Logo

उमेश श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री



काठमाडौं, १० साउन । कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपति कार्यालयले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्