Logo

निषेधाज्ञा लम्ब्याइयो (सूचनासहित)



काठमाडौं, १० साउन । सरकारले काठमाडौं उपत्यकामा जारी गरेको निषेधाज्ञा लम्ब्याउने निर्णय लिएको छ । निषेधाज्ञाको अघिल्लो नियम कायम राख्दै २० साउनसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । निर्णयलगत्तै सूचना समेत जारी भएको छ ।



प्रतिक्रिया दिनुहोस्