Logo

धार्मिक कार्यमा लोकमान, लोकगीता रचना



काठमाडौं, १० साउन । पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीले धार्मिक पुस्तक रचना गरेका छन् । उनले लोकगीता रचना गरेका छन् ।

गीतादर्शनबाट अभिप्रेरित भएर कार्कीले लोकगीता रचना गरेका हुन् । नेपाली धार्मिक पुस्तक लोकगीताप्रति चासो बढेको छ ।

लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त समेत बनेका थिए । उनीमाथि महाभियोग लगाइएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्