Logo

आज डलरको भाउ कति ?



काठमाडौं, ११ साउन । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७५ पैसा र बिक्रिदर ११९ रुपैयाँ ३५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, आज स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ १९ पैसा र बिक्रिदर १२९ रुपैयाँ ८४ पैसा रहेको छ ।

बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ८० पैसा र बिक्रिदर १४० रुपैयाँ ५१ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्