Logo

टोकियो ओलम्पिकको तेस्रो दिन २१ स्वर्णका लागि प्रतिष्पर्धा



काठमाडौं, ११ साउन । टोकियो ओलम्पिकको तेस्रो दिन २१ स्वर्णका लागि प्रतिष्पर्धा चलिरहेको छ । आज आर्चचरी, जिम्न्यास्टिक, साइक्लिङ, डाइभिङ, जुडो, फेन्सिङ, सुटिङ, स्विमिङ, स्केटबोर्डिङ, टेबल टेनिस, तेक्वान्दो, भारत्तोलन, ट्रायथलनका स्पर्धामा स्वर्णको टुंगो लाग्ने भएको छ ।

ओलम्पिकको तेस्रो दिनको विहानसम्म चीन ६ स्वर्णसहित अग्रस्थानमा छ । जापानको पनि समान ६ स्वर्ण छ । अमेरिका ५ स्वर्णसहित तेस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्