Logo

बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी



काठमाडौं, १२ साउन । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा जारी बैठकमा महाधिवेशन लक्षित छलफल हुने भएको छ ।

उक्त बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, उपसभापति बिजय कुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीता देवी यादव, गृहमन्त्री तथा प्रमुख सचेतक बालकृष्ण खाणं, पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, पुर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु अर्जुनरसिंह केसी, डा. मिनेन्द्र रिजाल,डा. रामशरण महत, पार्टीका मुख्यसचिब कृष्ण प्रसाद पौडेल, पार्टी प्रबक्ता विश्वप्रकाश शर्मालगायतको उपस्थिति छ ।

कांग्रेस क्रियाशिल छानबिन समितिद्धारा ८ लाख ५२ हजार ७ सय ११ सदस्यको नाम सिफारिश



प्रतिक्रिया दिनुहोस्

Screenshot